logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

रामचन्द्र पौडेल पक्षका नेताहरुले गरे केन्द्रीय समिति बैठक बाहिस्कार,


  • राजनिती न्युज डेस्क
  • बिहिबार, मंसिर २६ २०७६

g]kfnL sfFu|];sf] kl5Nnf] cj:yfaf/] g]sfsf g]tf 8f gf/fo0f v8sfsf] ;+of]hsTjdf g]kfnL sfFu|];sf k"/fgf g]tfx?;Fusf] 5nkmndf ;xefuL x'b} g]sf ;efklt z]/axfb'/ b]pjf, jl/i7 g]tf /fdrGb| kf}8]n dxfdGqL 8f z+;fs sf]O/fnfnufot . tl:a/ M /f]zg ;fksf]6f, /f;;

पोखरा- रामचन्द्र पौडेल पक्षका नेताहरुले नेपाली काँग्रेसको बिहीबारको लागि बोलाइएको केन्द्रीय समिति बैठक बाहिस्कार गरेको छ ।

सभापति शेरबहादुर देउवाले बैठकको एजेन्डामा १४ औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्ने विषय समावेश गर्न तदरुपता नदेखाएको भन्दै पौडेल पक्षले बैठक बाहिस्कार गरेको हो । उनीहरू बैठक हलमा प्रवेश नै नगरी पार्टी कार्यालय सानेपाबाट हिँडेका हुन् ।

पौडेल पक्ष सहभागी नभएको बैठकमा देउवाले आफू निकटका केन्द्रीयहरुलाई बैठकको एजेण्डा वितरण गर्नुबाहेक अरु कुनै छलफल हुन सकेन । पौडेल समूहले बहिस्कार गरेसँगै अर्को बैठक यही मंसिर २९ गतेसम्मको लागि स्थगित भएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार