logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

कांग्रेसका वरिष्ठ नेता पौडेल पक्षले बोलाए बैठक : केन्द्रीय कार्यसमितिको बैठक बहिस्कार


  • राजनिती न्युज डेस्क
  • सोमबार, मंसिर ३० २०७६

पोखरा – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले दिउँसो तीन बजे आफ्नो पक्षको बैठक बोलाएको छ । पौडेल समूहले बिहीबारबाट सुरु भएको केन्द्रीय समितिको बैठक बहिस्कार गर्दै आएको छ । सोमबार पनि केन्द्रीय कार्यसमितिको बैठक बहिस्कार गरेको छ ।

संस्थापन पक्षसँग वार्तापछि शीर्ष नेताहरुबीच भएको छलफलले बैठकमा नजाने निर्णय गरेको हो ।
त्यसपछि सोमबार विहान दुई पक्षको वार्ता समितिबीच कुराकानी भएको थियो । वार्ताका लागि उपसभापति विमलेन्द्र निधि पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारी पुगेका तिए ।

१४ औं महाधिवेशनको कार्यतालिकालाई पहिलो एजेण्डा बनाउनुपर्ने माग गर्दै

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार