राजनीति
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भए लगत्तै फरार सांसद तथा पुर्व डिआईजी नवराज सिलवाल एक्कासी सामाजिक संजालमा देखिएका नेकपा
सामाजिक संजालमा ट्वीट गर्दै उनले निवर्तमान प्रधानमन्त्री तथा कांग्रेस सभापति शेर बहादुर देउवालाई प्रहार गरी यस्ता
ट्विट गरेका हुन । उनले देउवालाई अधिनायकवादको संज्ञा दिदै कानूनको धज्जि उड़ाएर आफ्नो स्वार्थपूर्ति गर्न जे पनि गर्न तैयार एउटा अधिनायकवादि पात्रको ज्यादतिवाट मुलुकले आज उन्मुक्ति पाएको प्रतिकृया दिएका हुन ।
कानूनको धज्जि उड़ाएर आफ्नो स्वार्थपूर्ति गर्न जे पनि गर्न तैयार एउटा अधिनायकवादि पात्रको ज्यादतिवाट मुलुकले आज उन्मुक्ति पाएको छ। — Nawa Raj Silwal (@Nawasilwal) February 15, 2018