logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

वडाध्य‌‌क्ष दुई लाख घुस रकम सहित पक्राउ


  • राजनिती न्युज डेस्क
  • शुक्रबार, पुष ४ २०७६

पोखरा- नवलपरासी रामग्राम नगरपालिका-१८ का वडाध्य‌‌क्ष दुई लाख घुस रकमसहित पक्राउ परेका छन्।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अध्यक्ष गोपाल डिस्वा मगर र लेखनदास रवीन्द्र यादवले कार्यालयबाट सिफारिस दिने प्रायोजनार्थ दुई लाख घुस लिदै गर्दा प्रकाउ गरेका थिए।

सूचनाका आधारमा अख्तियारको बुटवलको टोलीले बिहीबार दुवैलाई नियन्त्रणमा लिएको आयोगले जनाएको छ।
उनीहरूलाई आयोगले सोही वडामा रहेको होली चाइल्ड स्कुल नजिकबाट पक्राउ गरेको हो।

पक्राउ गरी आयोगले थप अनुसन्धान गरिरहेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार