logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

विप्लवका ५ केन्द्रिय युवा नेता गिरफ्तार


  • राजनीति
  • आइतबार, पुष ६ २०७६

सरकार बाट प्रतिबन्धित दल नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठनका केन्द्रीय सचिव सहित ५ जना गिरफ्तार भएकाछन । प्रहरीको बिशेष ब्युरोले काठमाडौंका विभिन्न स्थानबाट उनीहरुलाई  गिरफ्तार गरेको जनाएको छ ।

गिरफ्तार पर्नेमा विप्लवका युवाका केन्द्रीय सचिव सन्दिप लामा, (शिशिर),कोषाध्यक्ष तिलकबहादुर गुरुङ, केन्द्रीय कार्यलय सचिव वकिल घर्तीमगर (खनिल), सोलुखुम्बु जिल्ला इन्चार्ज त्रिलोचन विक र उदयपुर जिल्ला सदस्य दुर्गाबहादुर तामाङ रहेका बताइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार