राजनीति
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिती सद्स्य शुदर्शन सहित ७ जनालाइ आज प्रहरीले गिरफ्तार गरेकोछ । नेपाल कम्युनिस्ट पार्टीको युवा सगठन राष्ट्रिय युवा जनस्वयमसेवकको राष्ट्रिय सम्मेलन उद्द्घाटन गर्न गएका नेकपाका स्थायी समिति सदस्य हेमन्त प्रकाश ओली ‘शुदर्शन’पोलिट्ब्युरो सदस्य पदम राई ‘बिकाश’ सहित ७ लाई प्रहरीले गिरफ्तार गरेको छ ।
आज दिउँसो उद्द्घाटन हुने युवाको सम्मेलनका प्रमुख अतिथि बनेर सम्बोधन गर्न जाँदै गर्दा बाटो बाटै गिरफ्तार गरेको बताइएको छ । बिराटनगरकोमा चोक बाट उहाहरु ७ जनालाइ गिरफ्तार गरेको बताएको छ ।