logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

नेकपा नेतृ ‘शिलु’ सहित ९ जना नेता गिरफ्तार


  • राजनीति
  • शनिबार, पुष १२ २०७६

नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका तत्कालीन विपिएम तथा नेतृत्व शिलु सहित ९ जना गिरफ्तार भएका छन।
नेपाल कम्युनिष्ट पार्टीकी केन्द्रीय नेतृ तथा मेची-कोसी ब्युरो ईन्चार्जसमेत रहेकी उमा भूजेल र मोरङ इन्चार्ज नरेश चौलागाइँ,ब्यूराे कार्यालय सचिव सुमन सिंहसहित ९ जनालाई प्रहरीले गिरफ्तार गरेको हो । उनीहरुलाई सुनसरीको चकरघट्टीबाट शनिबार बिहान र मोरङको सोमबारेबाट शुक्रबार पक्राउ गरिएको प्रहरीले जनाएको छ।

क्षितिज पौडेल,नवराज नेपाल, दिपक आचार्य, जगत बहादुर पुलामी र गोविन्द कार्कीलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरु सबैलाई जिला प्रहरी कार्यालय मोरङको हिरासतमा राखिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार