राजनीति
प्रतिबन्धित विप्लव नेतृत्वको नेकपा पलाता गाउपालिकामा नेकपा कालिकोटले एमसिसि सम्झौताको बिरुद्ध भब्यजनसभा सम्पन्न भएको छ
पछिल्लो समय जनतालाई जागृत गर्दै नेकपा कालिकोट ले जिल्ला ब्यापि राजनीति कार्यक्रम गरिरहेकाे छ । जनकालाकारहरु काे साथमा नेकपा कालिकोट ले खुल्ला भब्य जनसभाहरु सम्पन्न गरिरहेकाेे छ ।
प्रतिबन्ध लाई चुनाैति दिदै नेताहरुले साम्राज्यवादी तथा समाजिक फासिवादी शासकहरुका बिरुद्ध एकताबद्ध भइ संघर्षमा साथ दिन अपिल गरेका छन् ।
पछिल्लो समय सरकार र अमेरिका बिच भएको एमसिसि सम्भाैताका असर बारे जनताले समय मै बुझ्न आबस्यक हुने नेताहरू काे भनाई छ । जिल्ला सेेेक्रेटरी रणदिप लगायतका नेताहरुले सम्बाेेेेधन गरेेका थिए । उक्त कार्यक्रममा सामना सास्कृतीक परिवार ले बेजोड राष्टवादी गित नृत्य प्रस्तुत गरेको थियो ।