राजनीति
सेवा प्रदायक कम्पनी एनसेल माथि पुन आक्रमण सुरु भछ । नेपाली जनतालाई ठगेको अरवाैकाे कर छलि गरेकोे भन्दै एनसेल बिरुद्ध बिद्रोही विप्लव नेतृत्वको नेकपा ले केही समय अघि पहिलो र दाेश्राे चरण गरि एनसेलका सयाै टावरहरु एकै राति ध्वस्त बनाएको थियाे ।
यसै बिच मध्यरात रौतहट मा अज्ञात समुहले एनसेल टावरमा आगजनि गरेकाे छ । रौतहट जिल्लानगरपालिका ८जाेगिलियामा रहेकाे टावरमा टावरमा अज्ञात समुहले आगजनि गरेकाे प्रहरी जनाएको छ ।
यस्तै चितवनमा पनि हिजै शक्तिखाेर एनसेल टावरमा बम विस्फाेट भएको थियाे । भने एनसेलकाे टावर पुर्ण रुपमा क्षतिग्रस्त भएको बताइएको छ ।