राजनीति
नेताहरु गिरफ्तारीको बिरोधमा नेपालबन्द आयोजना गरेमा जनजीवन प्रभावित भएकोछ ।
यसैबीच सोह्रखुट्टे बालाजु सडक खण्डको रहेको सासा ब्यान्केट अगाडी दुइटा वम राखे खबर पछि त्यहा वरिपरीको जनतामा त्रास छाएको छ । त्यहाको सवारी आवागमनमा अवरोध पुगेकोछ । उक्त स्थानमा सेनाको डिस्पोजल टोलि पुगेर बमलाइ निष्क्रिय बनाएको स्रोतको खबर छ।