logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

नेकपाका नुवाकोट जिल्ला सेक्रेटरी ‘अशोक’ प्रकाउ


  • राजनिती न्युज डेस्क
  • बुधबार, पुष २३ २०७६

पोखरा-  प्रतिबन्धित नेत्रविक्रम चन्द नेकपाका नुवाकोट जिल्ला सेक्रेटरी  विन्तोष सिलवाल ‘अशोक’ लाई प्रहरीले प्रकाउ गरेको छ jillaa प्रहरी कार्यालय नुवाकोटको टोलीले उनलाई काठमाडौबाट पक्राउ परेको जनाइएको छ।

‘सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता’ विरुद्धको कसुर अभियोगमा जिल्ला प्रशासन कार्यालयमार्फत म्याद लिएर अशोकलाई अनुसन्धान थालिएको जिल्ला प्रहरी प्रमुख अविनारायण काफ्ले मंगलबार जानकारी दिए।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार