logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

शहरी बिकास मन्त्रालयको जिम्मा सञ्चार मन्त्री बास्कोटालाई


  • राजनीति न्युज डेक्स
  • शुक्रबार, पुष २५ २०७६

राष्ट्रपति बिध्यादेबी भण्डारीले सरकारमा रिक्त दुई मन्त्रालयको जिम्मा दुई बहालवाला मन्त्रीलाई नै दिएको छ । सरकारको सिफारिसमा राष्ट्रपती  बिध्यादेवी भण्डारीले दुई बहालवाला मन्त्री लाई नै जिम्मेवारी तोकेको हो ।

राष्ट्रपतिको कार्यालयका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई तोकिएकोो छ ।  स्कोटालाई सहरी विकास मन्त्रालयको कार्यभार पनि तोकिएको छ।

समाजवादी पार्टी नेपालबाट नेतृत्व गरेर सरकारमा रहेका उपेन्द्र यादव र मोहम्मद इस्तिएक राईले मन्त्री परिषद बाट राजीनामा दिएका थिए।  स्वास्थमन्त्री एव उपप्रधानमन्त्री समेत    रहेका    उपेन्द्र यादवलाई कानुन मन्त्रालयमा जिम्मेवारी हेरफेर गरेपछी उनी सरकार सङ्ग असन्तुष्ट थिए। मन्त्री परिषद्को बैठकमा संविधान सशोधनको उपेन्द्र यादवले प्रस्ताव राख्दा प्रमओलीले सिधै बहिष्कार गरेपछी उनी सरकारबाट बाहिर निस्कने भन्दै थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार