logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

मध्यराति स्याङ्जा र कास्कीका एनसेल टावरमाथी आक्रमण


  • राजनीति
  • शनिबार, पुष २६ २०७६

अज्ञात समुहले स्याङ्जामा एनसेलको टावरमा आक्रमण भएको छ । गल्याङ नगरपालिका अन्तर्गत तुलसीभङ्ज्याङमा रहेको टावरमा गएराती आक्रमण भएको हो।

अपरिचित समूहले गरेको आक्रमण टावर ध्वस्त भएको प्रत्यक्षदर्शीले जनाएका छन् ।

कास्की पोखराको मास्टन र रेयालेमा रहेको दुईवटा टावरमा आगजनी भएको छ । अगजनीबाट टावरमा क्षेति पुगेको छ । आगजनीको जिम्मा कसैले लिएको छैन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार