राजनीति
गयराती देशैभरि करिव आदा दर्जन बढी एनसेलकाे टावरमाथी आक्रमण भएकाे छ ।
राजधानी काे मुटु ललितपुर मा पुन एनसेलकाे टावरीमाथी बम प्रहार भएको छ भने उता सहिद लखन गा.पा १ , गोर्खामा अज्ञात समुह द्वारा Ncell टावरमा आगजनी भएको छ।
यस्तै लमजुङको बेसिसहर न.पा 10 टक्सारकाे टावर माथि आक्रमण भएको छ। भने यता नुवाकोट मा पनि गयराती नै एनसेलमाथी आक्रमण भएको जानकारी प्राप्त भएकाे छ।
समुहले स्याङ्जामा एनसेलको टावरमा आक्रमण भएको छ । गल्याङ नगरपालिका अन्तर्गत तुलसीभङ्ज्याङमा रहेको टावरमा गएराती आक्रमण भएको हो।
अपरिचित समूहले गरेको आक्रमण टावर ध्वस्त भएको प्रत्यक्षदर्शीले जनाएका छन् ।
कास्की पोखराको मास्टन र रेयालेमा रहेको दुईवटा टावरमा आगजनी भएको छ । अगजनीबाट टावरमा क्षेति पुगेको छ ।
अज्ञात समुहले स्याङ्जामा एनसेलको टावरमा आक्रमण भएको छ । गल्याङ नगरपालिका अन्तर्गत तुलसीभङ्ज्याङमा रहेको टावरमा गएराती आक्रमण भएको हो।

अपरिचित समूहले गरेको आक्रमण टावर ध्वस्त भएको प्रत्यक्षदर्शीले जनाएका छन्। याे समाचार तयार पार्दासम्म उक्त आक्रमणको जिम्मेवारी कसैले लिएकाे छैन् । यश अघि विप्लव नेतृत्वको नेकपा ले अराेवाै ठगेकाे भन्दै एजसेलमाथी देशभर आक्रमण गरेको थियाे ।