राजनीति
ललिता निवासको जग्गा हिनामिना प्रकरणमा मुछिएका भू-माफिया शोभाकान्त ढकालको घरमा बुधबार साँझ विप्लव नेतृत्वको नेकपाले बम विस्फोट गरायो ।
नेकपा ले प्रेसर कुकर बम विस्फोट गराएको प्रहरीको प्राम्भिक अनुसन्धानबाट खुलेको छ । विस्फोटबाट ढकालको अढाइ तले घरका सिसा फुटेका छन् ।
बा ५ च ९५५९ नम्बरको टोयटा गाडीमा क्षति पुगेको छ । घरको गेट पूर्ण रुपमा ध्वस्त भएको छ । छिमेकीका तीन वटा घरका झ्याल,ढोकाका सिसा फुटेका छन् । कुकरभित्र फलामको किला राखिएका कारण विस्फोटमा बढी क्षति भएको प्रहरीले जानकारी दिएको छ ।
बालुवाटार स्थित ललिता निवासकाे जग्गा निजिकरण गर्ने प्रमुख याेजनाकारकाे रुपमा भुमाफिया ढकाल काे घरमा विप्लव नेकपा ले बिस्पाेट गराएको थियाे ।
यसकारण गरेको थियाे नेकपा ले ढकालकाे घरमा बिस्पाेट