logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

आकस्मिक वायुसेवा निगम अध्यक्ष खरेलले दिए राजिनामा ?


  • राजनीति
  • आइतबार, माघ ५ २०७६

नेपाल वायुसेवा निगमका अध्यक्ष मदन खरेलले पदबाट राजीनामा दिएका छन् । उनले आइतबार विहान पर्यटनमन्त्री योगेश भट्टराईसमक्ष राजीनामा बुझाएका हुन् ।

यसबारे किन दिए के कारण बिस्तृत विवरण आउन सकेकाे छैन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार