logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

नेपाली कांग्रेसकी सचेतक पुष्पा भुषाललाई कांग्रेसले सभामुख उठाउने


  • राजनिती न्युज डेस्क
  • सोमबार, माघ ६ २०७६

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सभामुख निर्वाचनमा पार्टीबाट उम्मेदवार उठाउने तयारी गरेको छ।  सर्वोच्चमा मुद्दा खेपिरहेका सापकोटालाई सभामुख उम्मेदवार बनाएको भन्दै कांग्रेसले उम्मेवारी दिन लागेको हो। यसअघि कृष्णबहादुर महरा सभामुख उठ्दा कांग्रेसले उम्मेदवारी दिएको थिएन।

केन्द्रीय सदस्यसमेत रहेकी भुषाल नेपाली कांग्रेसकी सचेतक हुन्। राजनीतिमा लाग्नुअघि उनी १७ वर्ष त्रिभुवन विश्वविद्यालयमा पढाउँथिन्। उनी कानुनमा स्नातक र राजनीतिशास्त्रमा स्नातकोत्तर गरेकी छन्।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार