logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

विप्लवको समर्थन गरेको भन्दै सरकारी कर्मचारी गिरफ्तार


  • राजनीति
  • बुधबार, माघ ८ २०७६

नेत्र बिक्रम चन्द विप्लव निकटको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय बिमान स्थलका एक कर्मचारी गिरफ्तार परेकाछन । त्रिभुवन अन्तर्राष्ट्रिय बिमान स्थलमा सुपरभाइजर तहमा कार्यरत लोमन कुमार सुनारलाइ ‘प्रतिवद्ध’लाइ कार्यस्थल बाटै आज (८ गते) बिहान कार्यालय बाटै गिरफ्तार परेको पारिवारिक स्रोतले जनाएको छ ।

उनि अखिल नेपाल जनसास्कृतिक महासंघका केन्द्रिय सदस्य तथा अखिल नेपाल लेखक संघका केन्द्रिय कोषाध्यक्ष हुन । उनलाइ प्रहरीले गिरफ्तार गरि जिल्ला प्रहरी कार्यालय जावलाखेल ललितपुरमा राखेको पारिवारिक स्रोतले बताएको छ । उनि बिगत केहि वर्ष देखी नेपाल सरकारका कर्मचारी समेत हुन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार