राजनीति
माघ १० / नेकपा कालिकोट नेपाल कम्युनिस्ट पार्टी कालिकोट ले पार्टीको केन्द्रिय कार्यक्रम अनुरुप जिल्लाका विभिन्न ठाउमा आफ्नो राजनीति तथा सास्कृतिक अभियान तिर्ब्र रूपमा अगाडि बडाएको छ ।
यस क्रममा नेपाल कम्युनिस्ट पार्टी का प्रबक्ता खड्क बिस्वकर्मा को जन्म थलो माल्कोट को सेरापाटा मा विशाल जनसभा सम्पन्न भएकाे छ । कार्यक्रममा हजारौं जनता को उल्लेखनीय सहभागीता भएको बताइएछ ।
उक्त कार्यक्रममा जिल्ला इन्चार्ज कर्ण भण्डारी बिराट जिल्ला सेक्रेटरी रणदिप ले सम्बाेधन गरेका थिए । नेताहरुले दलाल सरकारका विरुद्ध देशबासी र रास्ट्प्रेमी आम नेपाली लाई आफ्नो रास्टिय जनजागरण अभियान मा सहभागीहुन अनुरोध गरेे । Mcc लाई कुनै पनि हालत मा आफ्नो पाटिले पास हुन नदिने एति पास भएमा कडा संघर्ष मा जाने चेतावनी दिए । कार्यक्रममा सरकार बाट गैरकानुनी हिसावले गिरफ्तार गरिएका नेता कार्यकर्ता का फाेटा सहित प्रदर्शन गरिएकाे छ ।
यस्तैै कार्यक्रममा केन्द्रिय साँस्कृृृृतिक सामना परिवार , भेरी कणार्ली ब्युरो का कलाकार हरुले बिभिन्न प्रस्तुत गरेका थिए ।