राजनीति
प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाका गुल्मी सेक्रेटरी काे प्रहरीको लखेट्दा खुट्टा भचिएकाे नेकपा निकट स्राेतले जनाएको छ ।
प्रहरीले जिल्ला नेता खड्का घरमा भएको थाहा पाएपछि उनलाई पक्राउ गर्न गत पाैष ४ गते राति १:३० मा उनकाे घर घेेेेरा हालेकाे थियाेे तर उनी प्रहरीको घेरा ताेडेर भागेका थिए ।
उनी भागेकाेे चाल पाएपछि लखेटेर गएकाे प्रहरीले भिरकाे बाटो सम्म पुगायाे । र उनी त्यहिभिरबाट करिव २ सय मिटर तल खसे उनि भिरबाट खस्दा उनकाे बायाँ खुट्टा २ ठाउँ भाचिन पुग्याे ।
खुट्टा भाचिएपछि परिवारले उद्दार गरि हस्पिटल पुगायाे र उनकाे स्थानीय स्वास्थ्य चाैकिमा ठिक नहुने भएपछि उनी भरतपुर अस्पताल रिफर गरिय ।
भरतपुर अस्पतालमा उपचार गराइरहेका खड्का काे ३५ दिन बितिसक्दापनि खास्सै सुधार भएकाे छैन । प्रतिबन्ध यता नेकपाका नेता कार्यकर्तालाई प्रहरीले बिनाकारण धर्पकट गर्ने झुट्टा मुद्दा लगाउने तथा वनावटी भिडन्त भन्दै नेकपाका नेता कार्यकर्ता माथि गाेलि हान्ने गरिरहेकाे छ ।