logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

क्रान्तिकारी द्धारा शैक्षिक हडतालको घोषणा


  • राजनीति
  • मंगलबार, फाल्गुन १५ २०७४

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी) आम शैक्षिक हडतालको घोषणा गरेको छ । फागुन २७ देखि ३० सम्म राष्ट्रिय सम्मेलनको तयारीमा रहेको क्रान्तिकारीका नेताहरु धमाधम गिरफ्तार हुन थाले पछि आक्रोशित बनेको छ ।

राष्ट्रिय सम्मेलन प्रभावित पार्ने गरि राज्यले संगठनका नेता कार्यकर्ता धरपकड गरेको र उक्त्त ब्यवहारले आफुहरुलाइ आक्रोशित बनाएको बताएकोछ । क्रान्तिकारीका अध्यक्ष पुर्ण बहादुर सिहले एक प्रेस बिज्ञपति जारी गर्दै उक्त घोषणा गरेकाहुन ।गिरफ्तार सबै नेता कार्यकताको रिहाइको माग गर्दै फागुन २० सम्मको पहिलो चरणको संघर्षका कार्यक्रम सार्वजनिक गरेको उल्लेख गरिएको छ।

क्रान्तिकारीको बिज्ञप्ती

 

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार