logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

गृहद्वारा सिडिओहरुकाे सरुवा, काे कहाँ ? हेर्नुस्


  • राजनीति
  • सोमबार, माघ २० २०७६

गृहमन्त्रालयले ३२ कर्मचारीको सरुवा गरेको छ । आइतबार मन्त्रिस्तरको निर्णयअनुसार गृहमन्त्रालयले उनीहरुको सरुवा सूची सार्वजनिक गरेको हो ।

सरुवा सूचीअनुसार इलामका प्रमुख जिल्ला अधिकारी सिताराम कार्की गृहमन्त्रालयमा सरुवा भएका छन् । पर्साका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत राष्ट्रिय परिचयपत्र तथा व्यवस्थापन विभाग काठमाडौं सरुवा भएका छन् । अन्य कर्मचारी को-कहाँ सरुवा भए ? तलको सूची हेर्नुहोस् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार