logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

यस्तो बन्यो विप्लव नेकपाको जनयुद्ध दिवसको पोष्टर !


  • राजनीति
  • सोमबार, माघ २० २०७६

नेत्र बिक्रम चन्द बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पाटीले २५ औं जनयुद्ध दिवस भब्यतापुर्वक देशभर मनाउने तयारी गरेको छ ।
एक वर्ष अगाडी देखी राज्यको प्रतिबन्ध झेल्दै आएको नेकपाले यसपालि मुलुकभर जनयुद्ध भब्यतापुर्वक मनाउने कार्यसुची बनाएको छ । हालै मात्र बसेको नेकपाको सचिवालयको बैठकले जनयुद्ध भब्यतापुर्वक मुलुकभर मनाउने सर्कुलर गरीसकेको छ ।
यसैबीच नेकपा मध्य पश्चिम कमान्डले जनयुद्ध दिवसको पोष्टर सार्वजनिक गरेको छ । “सामाजिक दलाल फासिवादको प्रतिरोध गरौं  बैज्ञानिक  साजवाद प्राप्तिको दिशामा अघि बढौ।” भन्ने नारा उल्ल्खित पोष्टर सार्वजनिक गरेको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार