logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

गृहसचिवमा राई अख्तियारमा अधिकारीलाई जिम्मेवारी


  • राजनीति
  • सोमबार, माघ २० २०७६

सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव महेश्वर न्यौपानेलाई गृह मन्त्रालयमा सरुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले न्यौपानेलाई गृहसचिव बनाउने निर्णय गरेको हो ।

निवर्तमान गृहसचिव प्रेम राईले अवकाश लिएसँगै न्यौपाने गृहमन्त्रालयमा आएका हुन् । स्रोतकाअनुसार अख्तियारको सचिवमा भने प्रदेश १ का प्रमुख सचिव सुरेश अधिकारीलाई पठाइएको छ । आजै निवर्तमान गृह सचिव राइलाइ बिदाइ गरिएकाे थियाे ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार