logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

राज्यले दमन जारी राखे उचित प्रतिराेध गर्छाै : विप्लव


  • राजनीति
  • बुधबार, माघ २२ २०७६

प्र’तिबन्धित वि’प्लव नेतृत्वको नेकपाका ताप्लेजुङका इन्चार्ज तथा मेचिकाेशी ब्युराे सदस्य तारा थापालाई प्रहरीले गैर’कानुनी गिर’फ्तार गरेको भन्दै नेकपाले आ’पत्ति जनाएको छ ।

पार्टीको मेचिकाेशी ब्युराे इ’न्चार्ज प्रतापले मंगलबार साझ एक प्रेश विज्ञप्ति जारी गर्दै भनेका छन ‘पार्टी संगठनकाे कामको सिलसिलाका क्रममा सोमबार झापाको दमकबाट अप’हरण शैलीमा थापालाई गि’रफ्तार गरिएकाेे छ । ब्यूरो ईन्चार्ज प्रतापले एक प्रेस विज्ञप्ति जारी गरि गि’रफ्तारीको उचित जवाफ दिने चे’तावनी दिएका छन् ।

विज्ञप्तिमा उनले द’मन, गि’रफ्तारी, झु’ठ्ठा मु’द्दा, चरम यात’ना, ह’त्या जस्ता कार्यले इतिहासमा जनताको मुक्ति आन्दो’लन नराेकिएकाे र नराेकिने स्मरण गराउदै यस्ता क्रियाकलाप राेक्न र गि’रफ्तार थापालाई तुरुन्त रिहाइ गर्न जाेडदार माग गरेका छन् ।

राज्य अनावश्यक द’मन र मुटभेड तिर गएको भन्दै चाैतर्फि बिराेध भइरहेकाे छ । प्र’तिबन्ध लाइ तत्काल हटायर राजनीतिक व्यवहार गर्न सरकारलाई विभिन्न राजनीति दल जनता बुद्धिजीवी नागरिक समाज सवैले अपिल गरेपनि सरकारले तत्कालै बाटो छाेडने मनस्थितिमा देखिदैन ।

हेर्नुस् विज्ञप्ति

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार