राजनीति
वि’प्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले यश पटककाे जनयु’द्ध दिवशलाइ साताव्यापी रुपमा मनाउने भएको छ । जनयु’द्धको मैदानबाट आएका प्रचण्ड, बाबुराम लगाएत कयौं नेताहरुले जनयु’द्धको एजेन्डा बाट बिचलित हुँदै सामाजिक दलाल पुजीवादी धारामा हेलिएपनि नेकपाले भने जनयु’द्धको औचित्य महत्त्वलाई जनताकाे बिच पुर्नरजागरण गर्न खाेजिरहेकाे छ ।
माओवादी आन्दोलन का मान्यताबाट अविचलित बनाउदै विप्ल’व नेतृत्वको नेकपा अहिले ओली सरकारकाे कठाेर प्रति’बन्ध काे सा’मना गरिरहेकाे छ । यसै बिच भखर्रै सम्पन्न नेकपा सचिवालय काे बैठकले २५ औँ जनयु’द्ध दिवसलाई भब्य सान्दार एव प्रति’रोधात्मक ढंगले सम्पन्न गर्ने निर्णय गरेको बताइएकाे छ ।
नेकपाले जनयु’द्ध दिवस अन्तर्गत फागुन १ गते देशव्यापी जनप्र’दर्शन हुनेछ । यता काठमाडौँमा खुल्ला जनसभा हुने भएको छ । प्रति’बन्ध पछि राज्यले विप्लवका हरेक गतिविधि माथि नियन्त्रण गरेको सन्दर्भमा विप्ल’व नेकपाले भने देशभर जनप्रदर्शन र सभाहरू आयोजना गरेकाे छ ।
त्यस्तै नेकपा ले फागुन २, ३ र ४ गते विभिन्न रचनात्मक कार्यक्रमहरू खेलकुद साँस्कृतिक लगायतका कार्यक्रम गर्ने बताएकाे छ भने फागुन ५ गते भने देशव्यापी रूपमा साहित्यिक कार्यक्रमहरू गर्ने भएको छ ।
राष्ट्रियता जनतन्त्र जनजिविकाका मुद्दा उठाउदै सामान्तवाद तथा संसदिय व्यवस्था बि’रुद्ध धा’वा बाेलेकाे माओवादी ले नेपाली जनताकाे अधिकार र मुलुक काे स्वाधीनता का लागि १० बर्षसम्म स’शस्त्र जनयु’द्धको नेतृत्व गर्याे । खासगरी राजतन्त्रात्मक संसदीय व्यवस्था तथा बिस्तारवादी साम्राज्यवादी हस्तक्षेपका बि’रुद्ध एउटा सुनाैलाे स्वाधीन नेपालकाे परिकल्पना गरिएकाे जनयु’द्ध काे उद्देश देशलाई स्वाधीन गराउनु थियो ।
एकताकाे छैटौं महाअधिबेशनकाे निर्णय अनुसार नेपालमा ‘दीर्घकालीन जनयु’द्ध’ कार्यदिशामार्फत नयाँ जनवादी क्रा’न्ति सम्पन्न गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार २०५२ फागुन १ गते जनयु’द्ध सुरु गरियो । फागुन १ गते देशव्यापी सानाठूला सयौँ कार’बाही भएका थिए । त्यसमध्ये पाँचवटा मुख्य कारबा’हीहरू भए । त्यसमा रोल्पाको होलेरी, रुकुमको आठबिसकोट र सिन्धुलीको सिन्धुलीगढी प्रहरीचौकीमाथि ह’मला गरियकाे थियो । ती सुरक्षा चौकीमाथि हम’ला गर्ने, त्यसलाई विघटन गरेर नयाँ सत्ता स्थापना गर्ने पार्टीनीतिको अभिव्यक्तिका रूपमा गरिएका थिए ।
त्यसैगरी गोरखाको च्याङ्लीमा रहेको साना किसान विकास आयोजना नामको कृषि विकास बैङ्कको वित्तीय शाखामाथि का’र्वाही भएको थियो जसलाई किसानको रक्षा र नोकरशाही पुँजीवादमाथि प्रती’कात्मक का’रबाही मानिएको थियो । त्यसैगरी फागुन १ गते नै काठमाडौँ जडीबुटीस्थित बहुराष्ट्रिय कम्पनी पेप्सीकोलामाथि आक्र”मण गरिएको थियो जसलाई एकाधिकार पुँजीवादमाथि हमला भनिएको थियो । त्यसरी फागुन १ गते प्रतिक्रियावादी सत्ताको सुरक्षा, बहुराष्ट्रिय कम्पनी र दलाल तथा नोकरशाही पुँजी सबैतिर प्रतिनिधित्व गर्ने कार’बाहीहरू भएका थिए ।
जनयु’द्धको काे बाघडाेर समालेका मुख्य नेतृत्व प्रचण्ड अहिले तत्कालीन एमालेसग पार्टी एकता गरेर क्रा’न्ति सम्भव नभएको निर्कर्ष निकाले भने अर्का नेता बाबुराम माक्र्सवादी आधारभूत मान्यता त्यागेका छन् । राम बहादुर थापा बादल गृहमन्त्री छन् । प्रचण्ड बादल नै सहकर्मी बिरु’द्ध एमालेसँग हातेमालो गर्दै दमनकाे बाटो अख्तियार गर्दै विप्ल’वमाथि प्रति’बन्ध काे घाेषणा गरेका थिए ।