राजनीति
प्र’तिबन्धित वि’प्लव नेतृत्वको नेकपाका महासचिव नेत्र बिक्रम चन्द वि’प्लवलाइ प’क्राउ गर्न गृ’हमन्त्रालय ले विशेष याेजना लागू गर्ने गरेको खुलासा भएकाे छ ।
नेपाली राजनीतिक मा फरक धारकाे नेतृत्व गरेका वि’प्लव एकातिर छन भने अरुसबै अर्को तिर । खास गरि युवाहरुमाझ निकै लाेकप्रिय छवि बनाएका विप्लवलाइ देखेरै नचिने पनि उनलाई चिन्दिन भन्ने प्राय निकै कम छन् ।
वर्तमान व्यवस्थाप्रति असहमति राख्दै वि’प्लवले नेपाली समाजमा बैज्ञानिक समाजवादकाे बिकल्प नरहेको दावी गर्दै आफ्ना पार्टी का बरिस्ठ नेताहरु पुरानै सम्सदिय बाटोमा हिडेकाे देश र जनतालाई धाेका दिएकाे भन्दै उनिहरुलाइ छाेडे र नयाँ पार्टी बनाए ।
पार्टी स्थापनाकाे छाेटै समयमा निकै लाेकप्रियता कमाएपछि सत्तारूढ दलहरु राजनीतिक समाधान काे बाटो छाेडे र कानुनि बाटो अख्तियार गरे । म’हंगि, का’लाबजारी,भ्र’ष्टाचार ,द’लाली तथा रा’ष्ट्रघातका बि’रुद्ध राष्ट्रि’यता जन’तन्त्र जनजिविका का सवालहरु उठाउदै आफ्ना गतिविधि तिव्र बनाएकाे नेकपाले पछिल्लो समय राज्यलाइ करिव ७२ अर्व कर छलि गर्ने एक बहुराष्ट्रिय कम्पनी एनसेल माथि चरणबद्ध हमला गर्याे । एनसेलमाथिकाे कार्वाही पछि सरकारले साे पार्टी माथि प्रतिबन्ध’ लगायाे ।
त्यसपछि नेता कार्यकर्तामाथि व्यापक दमन सुरु भयाे र दाेस्राे बरियताका नेताहरु हेमन्त वलि सुदर्शन लगायत करिव १५ सय बढी माथिल्लो स्तरका नेताहरु गि’रफ्तार भए । अधिकांस अहिले पनि जे’ल हिरा’सतमा छन ।
तर यता प्र’तिबन्ध सगै वि’प्लवलाइ प’क्राउ गर्न प्रधानमन्त्री ले विशेष सुरक्षा समयन्त्र बनाएर परिचालन गरे । भने अर्कोतिर गृह काे टिम । तर पनि प्रहरी विप्ल’व सम्म पुग्न सकेकाे छैन ।
गृहकाे उच्च स्राेतका अनुसार पक्रा’उ गर्नुपर्ने कुनै व्यक्तिसम्म पुग्न प्रहरीका लागि सबैभन्दा सहज माध्यम बनेको छ, मोवाइल ट्रयाकिङ । विप्लवका नेता वलि र खडक बिश्वकर्मालाइ पनि फाेन ट्रयाकिङ गरेर पक्राउ गरिएका थियाे । यता विप्लवसम्म पुग्न पनि प्रहरीले यो उपाय नअपनाएको होइन । उनलाई प’क्राउ गर्न नेपाल प्रहरीका डिआइजीको नेतृत्वमा रहने विशेष व्यूरोले केही समूह नै बनाएको छ ।
तर प्रहरी भन्छ वि’प्लवले आधुनिक माेवाइल प्रयाेग नगर्ने भएका कारण उक्त याेजना सफल हुन सकेन । त्यसपछि प्रहरीले रणनीति बदल्याे र वि’प्लवकाे पार्टी मा घुसपैठ काे नीति बनायाे । उक्त याेजना भने केही हद सफल भएको बताइएकाे छ । स्रेात भन्छ उक्त याेजना अहिले पनि लागू गरेकाे छ ।
वि’प्लवलाइ पत्ता लगाउन वि’प्लव कै नेता कार्यकर्ता भएर वि’प्लव भित्र प्रवेश गरेको प्रहरीले केही ठुला सफलता हासिल गरेको आन्तरिक जानकारी छ । विप्ल’वका सै’न्य दस्तावेज देखि लाेकेसन सम्मकाे सुचना प्रहरीलाई प्राप्त हुन्छ । त्यहि आधारमा प्रहरीले वि’प्लवलाइ समात्ने याेजना बनायाे र वि’प्लवका दाइ बिरजङ समातिय जहाँ वि’प्लव नजिकै रहेकाे र उनी भाग्न सफल भएको प्रहरी उच्च स्राेतकाे भनाइछ ।
वि’प्लवलाई भेटन जाने आउनेसग पनि प्रहरी सम्पर्कमा देखिन्छ उनिहरु जाे भेटन जान्छन केहिदिन अगाडि बाटै फाेन बाेक्न दिइदैन र उनिहरुकाे सुरक्षा टिमकाे कडा निगरानीमा भेटेर आउछन जहाँ प्रहरी पनि आफ्नाे मिसन सफल बनाउन सक्दैन ।
प्रहरीले वि’प्लव बस्ने क्षेत्र पनि थाहा पायाे र घेरा हाल्याे तर वि’प्लवले आधुनिक प्रवृिधि प्रयाेग नगर्ने भएकाले त्याे सम्भव भएकाे छैन । प्रहरीले गुप्त रुपमा उनको खोजी त जारी राखेको छ । तर, विप्लवले फोनलगायत आधुनिक प्रविधि प्रयोग गर्न छाडेपछि उनलाई प’क्रने प्रहरी प्रयासले सफलता प्राप्त गर्न सकेको छैन ।