logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

जनप्रगतिशिल मोर्चा साउदीको विशेष भेला हुदै


  • राजनीति
  • आइतबार, माघ २६ २०७६

नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट जनप्रगतिशिल मोर्चा साउदीले विशेष भेलाको आयोजना गरेको छ ।
“संसदीय, ब्यवस्थाको विकल्प,बैज्ञानिक समाजबाद ल्याउन प्रबासी मजदुर एक हौ ।”भन्ने मुल नाराका साथ २५औं जनयुद्ध, दिवस सगै बिशेश भेला आयोजना गरेको मोर्चाले जनाएको छ ।

यहि १४ फेब्रुअरी २०२०,समय :११:३०.स्थान:रियाद मा आयोजना गरेको बिशेश भेलामा उपस्थितको लागि सम्पुर्ण ,प्रगतिशिल बिचार राख्नुहुने आम प्रबासी मजदुर दाजु भाइ दिदी बहिनीमा नेपाली जनप्रगतिशिल मोर्चा हार्दिक अनुरोध गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार