logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

अख्तियार र प्रम ओली वि’रुद्ध नेविसंघको म’साल जु’लुस


  • राजनीति न्युज डेक्स
  • सोमबार, माघ २७ २०७६

पोखरा- नेपाली काङ्ग्रेस निकट बिधार्थी सङ्गठन नेपाल बिधार्थी संघले अख्तियार दुरुपयोग अनुसन्धान आयोग वि´रुद्ध म´साल जु´लुस प्रदर्शन गरेका छन।

राजनीतिक प्रतिशोधका आधारमा बद´नियतपूर्ण मुद्दा लगाई नेपाली काङ्ग्रेसका उपसभापति बिजय कुमार गच्छदारलाई भष्टचार मुद्दा लगाएको र नेकपाका नेताहरुलाई उन्मुक्ति दिएको भन्दै अख्तियार वि´रुद्ध बिराट नगरमा प्रदर्शन गरेका हुन ।

विभिन्न क्षेत्रहरुबाट एकै साथ निकालिएको म´साल जु´लुसलाई नियन्त्रण लिन प्रहरीलाई हम्मे हम्मे परेको थियो । म´साललाई प्रहरीले नियन्त्रण लिन खोजे पछी केही बेर त´नावग्र´स्त समेत बनेको थियो ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार