पोखरा – बि’प्लव नेतृत्वको नेपाल क’म्युनि’ष्ट पार्टी तनहुँ जिल्ला इन्चार्ज पूर्णजित पुन ‘उभार’ मध्ये रातमा प्र’काउ परेका छन्। उनीसंगै अखिल क्रान्तिकारी तनहुँका सदस्य पर्वत सेढाई पनि गिर’फ्तार परेका हुन ।
गएराती म्याग्दे गाउपालिका वडा नम्बर २ जामुनेमा ज’नयु’द्धको समर्थनमा पर्चा र पोस्टर टाँसीरहेको अवस्थामा उनीहरुलाई प्रहरीले गिर’फ्तार गरेको समाचार स्रोतले जानकारी दिएको छ।
हाल उनीहरुलाई जिल्ला प्रहरी कार्यालय तनहुँ, दमौलीको हिरासतमा राखिएको प्राप्त समाचारमा जनाइएको छ। यदपी उनीहरुको प्र’काउ गरिएको वारे पार्टीले पनि आधिकारीक धारणा भने सार्वजनिक गरेका छैनन् ।