राजनीति
नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी पाल्पाले २५ औँ जनयु’द्ध दिवस भव्य रूपमा सम्पन्न गरेको छ । नेकपा जिल्ला इ’न्चार्ज प्रबिनको प्रमुख आतिथ्यता सम्पन्न भएको नेकपा पाल्पाले जनाएको छ ।
जिल्ला इ’न्चार्जले प्रबिनले महान् जनयु’द्धका मूल्य मान्यताबाट स्खलित प्रतिक्रा’न्तिकारी, आ’त्मसमर्पणवादी र सुधारवादीहरूले जनयु’द्धका सम्पूर्ण उपलब्धिहरूलाई पद र पैसामा सौदाबाजी गर्दै लि’लामी गरेको भन्दै अब शसक्त प्रति’रोध गर्न आव्हान गरेकाछन । सहिद, वे’पत्ताको बिशेष स्मरण गर्दै घा’इते यो’द्धा प्रती उच्च सम्मान ब्यक्त गरेकाछन । प्रबिनले एकीकृत जन’क्रा’न्तिको महासङ्ग्राामबाट गद्दारेको फैसला गरिने पनि बताए ।
कार्यक्रम बिद्यार्थी नेतृ शारदा भण्डारीले गरेकी थिइन भने अन्य जवस मोर्चाका नेताहरुले बोलेका थिए ।
नेकपाले २५ औं जनयु’द्ध दिवस मुलुकभर भब्य रुपमा सम्पन्न गरेको जनाएको छ । नेकपा निकट जनप्रगतीशिल मोर्चाहरुले पनि जनयु’द्ध मनाएका खबरहरु प्राप्त भएकाछन ।