logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

मेडिकल कलेजमा जनयु’द्ध दिवस, डाक्टरहरुको दिप प्रज्वलन


  • राजनीति
  • बिहिबार, फाल्गुन १ २०७६

पछिल्लो समय मेडिकल शिक्षा सम्बन्धि सं’घर्ष मार्फत निकै चर्चा रहेको चितवन मेडिकल कलेजका विद्यार्थी मान्यता थापा लगायतको विद्यार्थीहरूले २५ औं जनयु’द्ध दिवस दिप प्रज्वलन सहित मनाएकाछन ।

मुलुकको परिवर्तनका लागी अतुलनीय भुमिका खेलेको जनयु’द्ध दिवसको २५ औँ वर्षगाठ बिशेष कार्यक्रम सहित मनाएकाछन । विद्यार्थीले जनयु’द्धमा होमिएका घा’इते, अ’पाङ्ग, बे’पत्ता र उच्च बलि’दान गरेका म’हान् स’पूतहरूलाई स्मरण गर्दै मैन बत्ति प्रज्वलन गरेका छन । मेडिकल शिक्षा सुधारको लागी स’ङ्घर्ष गर्दै आएका बिद्यार्थीहरुले स्वतस्फूर्त कार्यक्रम आयोजना गरेका हुन ।

यसरी मेडिकल कलेजका बिद्यार्थीले ज’नयु’द्धको सम्मान गर्दै कार्यक्रम आयोजना गर्नुले नेपाली युवा बिद्यार्थी मुलुक र जनता प्रती जिम्मेवार रहेको प्रष्ट हुने एक बुद्धिजिवीले बताएका छन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार