राजनीति
राजधानी बाट नजिकैको सिन्धुलीको जिल्ला प्रहरी कार्यालयमा गो’ली चलेको छ ।
प्रहरी स्रोतका अनुसार गो’ली लागेर एकजना प्रहरी घा’इते भएका छन् ।
घा’इते प्रहरीको सिन्धुली आस्पतालमा उपचार भइरहेको छ ।
अस्पताल स्रोतका अनुसार उनको पेटमा गो’ली लागेको छ ।
गो’ली लागेर चन्द्र किशोर राय घा’इते भएका जनाइएको छ ।
गो’ली चल्नुको कारण खुलीसकेको छैन । घटनाका सम्बन्धमा विस्तृत विवरण आउन बाँकी छ ।