logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

उपराष्ट्रपति पुनको निवास बाहिर भेटियो शं’का’स्पद बस्तु !


  • राजनीति न्युज डेक्स
  • बुधबार, फाल्गुन ७ २०७६

UCPN-Maoist candidate for the Vice-Presidential election, Nanda Bahadur Pun, greets lawmakers before the voting begins at the Parliament building, in Kathmandu, on Saturday, October 31, 2015. Photo: RSS

पोखरा – लैन चौर स्थित उपराष्ट्रपति नन्द बहादुर पुनको निवास बाहिर शं’का’स्पद बस्तु खोलेर हेर्दा ज्याकेट भेटिएको छ ।

निवासको गेटमा एक महिलाले शं’का’स्पद झोला राखेर गएपछि प्रहरीलाई खवर गरिएको थियो ।

शं’का’स्पद बस्तु भएकाले प्रहरीले नेपाली सेनाको डिस्पोजल टोलीलाई समेत बोलाएको थियो । तर झोला खोलेर हेर्दा ज्याकेट भेटिएको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार