logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

नि.सञ्चार मंत्री बास्कोटालाई नेवि सघको कालो झण्डा ,केही कार्यकर्ता प्रहरी नियन्त्रणमा


  • राजनीति
  • बिहिबार, फाल्गुन ८ २०७६

पोखरा – सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाको राजीनामा माग गर्दै नेवि सघले कालो झण्डा देखाएको छ। काठमाडौँ फर्कनक्रममा मन्त्री बास्कोटालाई विमानस्थलमा नेवि संघ कार्यकर्ताले कालाे झण्डा देखाएका थिए।

सरकारका प्रवक्तासमेत रहेका मन्त्री बास्कोटाले एक स्वीस कम्पनीसँग सेक्युरिटी पिन्टिङ प्रेस खरिद गर्दा ए ७० करोड भन्दा बढी कमिसन आउँदा त्यसको ७० प्रतिशत आफूले पाउनुपर्ने भन्दै बार्गेनिङ गरिरहेको अडियो सार्वजनिक भएपछि उनको चौतफी आलोचना भएको छ।

यसैबीच सभामुख अग्नि सापकोटाले सञ्चारमन्त्री बास्कोटाको राजिनामा आइसकेको संसदमा जानकारी गराएका छन्

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार