logo मंगलबार, कार्तिक २५ २०८३ | Tuesday 10th November 2026

प्रम ओली ६९ औ जन्मदिन मनाउन जन्म घर तेह्रथुम जाने


  • राजनीति न्युज डेक्स
  • शनिबार, फाल्गुन १० २०७६

पोखरा -भोलि फागुन ११ गते प्रधानमन्त्री ओली आफ्नो ६९ औ जन्मदिन मनाउन तेह्रथुम जाने भएका छन ।

आठराई गाउँपालिका–४ (साविकको इवा गाविस–२ स्थित तीनसल्ले खानीगाउँ) मा प्रम ओलीको जन्म भएको  थियो ।  यही ठाउँमा जन्मेेेर आफ्नो बाल्यकाल र  किशोरावस्थ बिताएका ओली परिवार पछी झापामा बसाईसराई गरेका थिए ।

प्रम ओलीको जन्मदिनको अवसरमा जिल्ला पार्टी तेह्रथुमले आयोजना गरेको विशेष कार्यक्रमलाई सम्बोधन गर्ने छन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार