आजबाट स’हिद सप्ताह सुरु भएको छ । मा’ओवादीले फागुन १४ देखि २१ गतेसम्म जनयु’द्धका प्रथम स’हिद दिलबहादुर रम्तेलसहित स’हिदहरुको सम्झनामा विभिन्न कार्यक्रम गर्दै आएको छ । जनयु’द्ध सुरु भएको दुई हप्तामै अर्थात आजकै दिन प्रहरीले ११ वर्षीय विद्यार्थी दिलबहादुर रम्तेलको ह’त्या गरेको थियो । गोरखा पन्द्रङ्गका रम्तेल प्रहरीले गि’रफ्तार गरेका शिक्षकलाई छुटाउन धर्नामा सहभागी भएका थिए ।
जनयु’द्ध घोषणा भएपछि पहिलो पटक राज्यपक्षले रम्तेलको ह’त्या गरेको थियो । त्यसैले तत्कालिन नेकपा (मा’ओवादी) ले त्यतिबेलै प्रथम स’हिद घोषणा गरेको थियो । प्रथम स’हिद रम्तेलसँगै जनयु’द्धका सहि’दहरुको सम्झनामा मा’ओवादीहरुले फागुन १४ देखि २१ गतेसम्म विभिन्न कार्यक्रम गर्दै आएका छन् ।
मा’ओवादी नेताहरुले स’हिदको सपनालाई पूरा गर्ने बाटो छोडेको र सम्झना केवल औपचारिकतामा मात्रै सिमित राखेको भन्दै आलोचना भइरहेको छ ।
यसैैैबिच बिप्लव नेतृृत्वको नेकपाले देशभर बिभिन्न कार्ययक्रमकाे आयाेेेजना गरेकाे । सामाजिक सन्जालमा दिलबहादुर रम्तेललाइ विशेष स्मरण गरिएको छ।
काे हुन दिल बहादुर रम्तेल
गोरखा जिल्ला तत्कालीन देउराली वार्ड न ३ जराङअबस्थी का दिलबहादुर बाबुको नाम सेते रम्तेल आमाको नाम सरीमाया रम्तेलकाे काेखबाट २०४२ सालमा जन्मिएका गोरखागाविस पन्द्रुङवार्ड २ निबासी हुन। निन्म गरिव परिवारमा जन्मिएका दिलबहादुरकाे औपचारिक शिक्षा सुर्य मावि तुकुकाेट बाट भएकाे हाे।
यसरी भएकाे थियाे दिल बहादुर रम्तेलकाे ह’त्या
आफ्ना प्रधानाध्यापक लाई प्रहरीले अनावश्यक गिर’फ्तार गरेकाे भन्दै बिराेध गरेका बिधार्थीहरु बिच रहेका दिल बहादुरकाे प्रहरीले चलायकाे गाे’लि लागेकाे थियाे। सूर्यज्योति मावि ताकुकोटका प्रधानाध्यापक वरबहादुर गुरुङलाई ह’तियार सहित गएका प्रहरीको टोलीले गि’रफ्तार गरी ल्याउने क्रममा गोरखा पन्द्रुङ गाविस-२ स्थित ब्रम्हाचारिनी निमाविमा विद्यार्थी र प्रहरी बीच झ’डप हुँदा प्रहरीले चलाएको गो’ली लागी गोरखा जिल्ला पन्द्रुङ गाविस-३ निवासी कक्षा- ४ मा अध्ययनत १० वर्षीय दिलबहादुर रम्तेलको ०५२ फागुन १४ गते घट’नास्थालमै मृ’त्यु भयो। शिक्षक गुरुङलाई गोरखा सिम्जुङ गाविसस्थित सेभ द चिल्ड्रेनको कागजात ज’लाएको आ’रोपमा गुरुङलाई प्रहरीले प’क्राउ गरेको थियो। माओवादी जनयु’द्धका पहिलो श’हिदको रुपमा दिलबहादुर रम्तेललाई घोषणा गरेको छ।
यसरी सम्झिन्छन दिल बहादुरलाइ गाेर्खा इन्जिनियरिङ बिधार्थी समाज
दिल बहादुरकाे ह’त्या पश्चात् उनकाे स्मरण मा विभिन्न गतिविधि हरु हुँदै आएका छन। ” गोर्खाली इन्जीनियरिंग विद्यार्थी समाज ” ले जारी गरेको विज्ञप्ति यस्तो छ :
