logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

ह’डताल सफल भएको भन्दै क्रा’न्तिकारीद्धारा धन्यवाद व्यक्त


  • राजनीति
  • बुधबार, फाल्गुन १४ २०७६

नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रा’न्तिकारी)ले आज आव्हान गरेको शैक्षिक ह’ड्ताल सम्पन्न गरेको छ । एकदिने शैक्षिक हड’ताल सफलता पुर्वक सम्पन भएको भन्दै सहयोग गरेकोमा सबैलाइ हार्दिक धन्यवाद दिएको छ ।

क्रा’न्तिकारीले आफ्ना नेता गि’रफ्तार गरेको भन्दै विभिन्न सं’घर्षका कार्यक्रम घोषणा गरेको थियो । त्यसको अन्तिम दिन आज शैक्षिक ह’डताल गरेको थियो ।

ह’ड्ताल सफल पार्न सहयोग गर्ने सबैमा धन्यवाद दिदै विभिन्न क्षेत्रीय समिती र जिल्ला कमिटी बिज्ञप्ती जारी गर्दै धन्यवाद दिएकाछन । जसमा सेतीमहाकाली क्षेत्रीय समन्वय समितीका इ’न्चार्ज बिरेन्द्र शाह, कालिकोट जिल्ला समिति जिवन बिश्वकर्मा र अन्य जिल्ला समितिले समेत बिज्ञप्ती जारी गरेकाछन।
सेम ब्यूरोले जारी गरेको बिज्ञप्ती

हाम्रो गौरवशाली सङ्गठन अखिल (क्रा’न्तिकारी) द्वारा आज फागुन १४ गते देशव्यापी शैक्षिक ह’डतालको घोष’णा गरिएको थियो र हाम्रो त्यो सं’घर्ष गि’रफ्तार संगठनका नेताकार्यकर्ताहरु को रि’हाईको मामिला मात्रै थिएन हाम्रो संघ’र्ष राज्यको फा’सीवाद , जनद’मन तथा श्वेत आ’तं’कका वि’रु’द्धमा प्रति’कात्मक चे’तावनी स्वरुप र मानवअधिकार अधिकार, नागरिकहरुको स्वतन्त्रता पुर्वक भेला, सम्मेलन, वि’रोध प्रदर्शन गर्न पाउने मौलिक हकको रक्षाका लागि पनि थियो । यस सं’घर्षमा नैतिक र भौतिक समर्थन गरि सहयोग गर्नुहुने हाम्रो सेतिमहाकालीका ९ वटै जिल्लाका सम्पुर्ण विद्यार्थी मित्रहरू, शिक्षक , प्राध्यापक र अभिभावक ज्युहरुमा आगामी सं’घर्षमा समेत सहयोग अपेक्षा सहित हार्दिकता पुर्वक धन्यवाद ज्ञापन गर्दछौं ।
साथै नेपालको शैक्षिक क्षेत्रको वैज्ञानिक रुपान्तरण नहुन्जेल सम्म , द’लाल र भ्र’ष्ट व्यवस्थाको अन्त्य नहुदा सम्म अवि’चलित हामि हाम्रो सं’घर्ष आगाडी बढीरहने प्रति’बद्धता व्यक्त गर्दछौं ।

कालिकोट जिल्ला द्धारा जारी बिज्ञप्ती

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार