राजनीति
प्र*तिबन्धित नेपाल कम्युनिस्ट पार्टीका महासचिव वि*प्लवले ज*नयुद्धका महान स*हिदहरुप्रति भावपूर्ण श्र*द्धाञ्जली अर्पण गरी घा*इते तथा स*हिद परिवारप्रति उच्च सम्मान व्यक्त गर्दै स*हिदको स*पना पूरा गर्ने प्र*तिबद्धता जाहेर गरेका छन् ।
बुधबार विज्ञप्ति निकाली काण्डै काण्डमा मुछिएको वली सरकारले पार्टीलाई प्र*तिबन्ध लगाएर रक्त*पिपासु दम*न गरी राखेको भन्दै सबैलाई स*हिदहरुको सपना पूरा गर्न महान अभियानमा लाम*बद्ध हुन अपिल गरेका छन् ।
महासचिव वि*प्लवले विज्ञप्तिमा भनेका छन्, ‘फागुन १४ गतेदेखि २१ गतेसम्म हाम्रो पार्टीले स*हिद दिवस मनाउँदै आएको छ । यस ए*कीकृत ज*नक्रान्तिको र*गत प*सिना मिसिएको छ । यी सबै सहिदहरुप्रति पार्टी भावपूर्ण श्र*द्धाञ्जली अर्पण गर्दछ र घा*इते तथा स*हिद परिवारप्रति उच्च सम्मान व्यक्त गर्दछ ।’
वि*प्लवले विज्ञप्तिमा अगाडि भनेका छन्, ‘मानव जातिको मु*क्तिको लागि संसारभरी स्वाभिमान मान्छेहरु बढिराखेका छन् त्यसमा सबै भन्दा महान र स्वाभिमान स*हिदहरु नै हुन । तर शान्ति प्रक्रियामा आएपछि उनीहरुप्रति विश्वासघात भयो परन्तु हामीले इतिहासलाई उच्च राखेका छौं । ज*नयुद्धका स*हिदहरुको रग*तमाथि एकीकृत जनक्रान्तिका महान स*पुतहरुको र*गत मिसिएको छ ।’
महासचिवले विज्ञप्तिको अन्त्यमा भनेका छन्, ‘का*ण्डै का*ण्डमा मुछिएको वली सरकारले हाम्रो पार्टीलाई प्र*तिबन्ध लगाएर र*क्तपिपासु द*मन गरी राखेको छ । तर, हामीलाई विश्वास छ यी त*त्वहरु फोहोरको डङ्गुरमा पुग्नेछन् अथवा हामी स*हिदहरुको स*पना पूरा गर्ने महान अभियानमा लामबद्ध हुने सबैसँग अपिल गर्दछौं र यसकोलागि आफ्नो प्र*तिबद्धतासमेत जाहेर गर्दछौं ।
हेर्नुस विज्ञप्ति