logo मंगलबार, कार्तिक २५ २०८३ | Tuesday 10th November 2026

सम्पर्क मञ्चका नेता चाैलागाइ सहित ३ जना रिहा


  • राजनीति
  • शुक्रबार, फाल्गुन १६ २०७६

प्र’तिबन्धित वि’प्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट काभ्रे सम्पर्क मञ्चका पूर्व महासचिव तथा जिल्लाका नेता नकुल चौलागालई सहति तीन जना रिहा भएका छन् ।

उनीहरुलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले पाँच हजार धरौटीमा रिहा गरेको हो । फागुन १ गते ज’नयुद्ध दिवसको दिन उनलाई काठमाडौंको सुन्धाराबाट प्रहरीले उनिहरुलाई गिरफ्तार गरेको थियो ।

प्रहरीले चौलागाईँसँगै गिर’फ्तार परेका राजेस पाठक र रुपकलाई पनि अ’भद्र व्यवहारको मुद्दा लगाएको थियो । १५ दिनपछि उनीहरुलाई विहीबार रिहा भएका छन । ज’नयुद्ध दिवस मनाउने क्रममा गि’रफ्तार परेका चौलागाईं सहित तीन जना रिहा भएका हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार