logo मंगलबार, कार्तिक २५ २०८३ | Tuesday 10th November 2026

पिएन क्याम्पसमा अर्थमन्त्रीको पुत्ला दहन


  • राजनीति
  • सोमबार, फाल्गुन १९ २०७६

पोखरा –  समाजवादी विद्यार्थी युनियनले आज पृथ्वीनारायण क्याम्पस पोखरामा अर्थमन्त्रीको पु’त्ला ज’लाएको छ। पुस्तकमा कर थोपरिएको, पेट्रोलियम पदार्थमा कर बढाइएको तर विभिन्न ठुला ब्यापारी घरानालाई कर मिनाहा गरिएको भन्दै बिरोध स्वरुप पिएन क्याम्पस गेटमा प्रदर्शन गर्दै पु’त्ला ज’लाएको हो।

प्रदर्शनको क्रममा विद्यार्थी नेता रेशम सापकोटाले पेट्रोल र किताबमा कर लगाउने सरकारले एनसेल जस्ता अत्यधिक मुनाफा कमाउने निजीकम्पनीसंग किन कर उठाउन सकेन भन्दै प्रश्न समेत गरेको थियो।

आ’क्रोशित विद्यार्थीहरुले भ्रष्टा’चारीलाई संरक्षण गरेको भन्दै प्रधानमन्त्रीको राजीनामा समेत मागेको थियो। पु’त्ला ज’लाउने क्रममा प्रहरीले ह’स्तक्षेप गरेर विद्यार्थीहरुलाई तित’रबितर पारेको थियो ।

फाइल तस्वीर

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार