राजनीति
प्र’तिबन्धि’त वि’प्लव नेतृत्वको नेक’पा निकट युवा संगठन ले सत्तारूढ दल नेकपा जुम्लाले निकालेकाे विज्ञप्ति प्रति आफ्नाे गंभिर ध्याना’कर्षण भएको जनाएको छ ।
युवा संगठन का भेरिकर्णाली इन्चार्ज दिप द्वारा साेमबार जारी एक प्रेस विज्ञप्तिमा स’हिदहरुकाे अपमान हुनेगरी आएकाे एक निज र नैतिकता हिन अभिव्यक्त भनी टिप्पणी गरेकाे छ।
इन्चार्ज दिप द्वारा जारी विज्ञप्तिमा लेखिएको छ ‘हिजो राष्ट्रिय सभागृहमा नेकपा(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल माथी स’हिद पुत्र र’त’न तिरुवाबाट भएको जु’त्ता प्रहार पश्चात उक्त पार्टीको जुम्ला जिल्ला समितिले स’हिदहरुको अ’पमान हुनेगरी निज र’त’न तिरुवाको बुबा स’हि’द होइन भन्ने खालको नै’तिकहिन र हलुका वक्तव्य बाहिर ल्यायो । वि.स. २०५७ सालमा तत्कालीन राज्यद्वारा पार्टी कामको सिलसिलामा हिडिरहेका बेलामा वे’प’त्ता पारेर मा’रि’एका सहिद क. मुन तिरुवालाई हाल आएर डबल नेकपाले सहिद होइन भनेर भन्नू सम्पुर्ण वे’प’त्ता तथा स’हिद’हरु प्रतीको अ’पमान मात्र नभएर सिङ्गो महान ज’नयु’द्ध प्रतिको पनि अप’मान हो’ ।
विज्ञप्तिमा अगाडि लेखिएको छ ‘मुन तिरुवाको परिवारले राज्यबाट १० लाख रुपैयाँ राहतमा पाइसक्नु भएको हो । प्रचण्डहरुले पार्टीलाई एमालेमा लगेर वि’स’र्जन गरेपनी जन’युद्धको वि’रासत हामिसँग छ, हामी जन’युद्धको उद्देश्य ए’कीकृत जनक्रा’न्ति मार्फत पूरा गर्ने प्रक्रियामा छौं । स’हिद विरुद्ध सामान्य राजनीतिक सं’स्कार र नै’तिकता गुमाएर निकालिएको भगौडाहरुको वक्तव्य सरासर झु’ठको पु’लिन्दा सिवाय केही होइन’ ।
युवा संगठनले स’हिद पुत्र काे गि’रफ्तारी र धर्प’कडप्रतिपनि आ’पत्ति जनाएको छ । र’त’न तिरुवा परिवर्तन चाहने, देशको माया गर्ने, मार्क्स’वादलाई अध्ययन र अनुसन्धान गर्ने र ग’लत वि’रुद्ध आगो ओकल्ने एक युवा हो, जो काठमाडौंमा लोकसेवा अध्ययनको लागि जानू भएको हो । आज जोसुकैले पनि रा’ष्ट्रघात, जन’घात र राज्यले गर्ने हरेक गलत वि’रुद्ध आफ्नो मत प्रकट गर्दा विप्ल’वको कार्यकर्ता भन्ने र गिर’फ्तार गर्ने फा’सिवादी रवैया दिनानुदिन बढ्दै गईरहेको छ, जसको हामी देशभक्त र क्रा’न्तिका’री युवाहरु प्रतिवाद गर्दछौं ।
विज्ञप्ति काे अन्त्यमा भनिएको छ ‘सहि’द स’प्ताह उत्सवको आज हामी चौथो दिनमा छौं । जन’युद्ध र एकी’कृत जन’क्रान्तिका सम्पुर्ण स’हिदहरु र बेप’त्ताहरु प्रती हार्दिक श्रद्धा’ञ्जली प्रकट गर्दै केपि-पिके गिरोहको जुम्ला पार्टीले स’हिद क. मुनलाई स’हिद होइन भन्ने वक्तव्य प्रती हामी खे’द प्रकट गर्दछौं र हाम्रो ग’म्भिर ध्या’नाकर्ष’ण भएको छ’ ।