राजनीति
प्र’तिबन्धि’त वि’प्लव नेतृत्वको नेकपाका सुनसरी जिल्ला इन्चा’र्ज तथा पुर्व बिधार्थी ने’ता रिहा भएका छन् ।
गत असोज ६ गते सुनसरीको ईटरीबाट प’क्रा’उ परी विभिन्न जिल्लाको हिरासत तथा जेल पछि नेकपाका सुनसरी जिल्ला ईन्चा’र्ज लक्ष्मण पौडेल बिहिबार रिहा भएका हुन ।
सुनसरीको ईटहरी र धरान , झापाको बीरतामोड र दुधे पछि उदयपुरमा विभिन्न मु’द्धामा कारागारमा रहेका बेला सर्बोच्चको आदेशमा छु’टे लगत्तै सिराहा पुर्याईएका पौडेल आज १५ हजार धरौटी बुझाएर रिहा भएको पारीवारीक श्रोतले जनाएको छ ।
विरामी समेत रहेका पौडेललाई हिजै धरौटी मागिए पनि बुझाउन नसकेका कारण का’रागार चलान गरिएको थियो । तर आज परिवारले धरौटी बुझाए पछि पौडेल थुनामुक्त भएका छन् ।