logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

ह’तियार क’ब्जा गर्ने पार्टीको नीति छैन : विप्लव


  • राजनीति
  • सोमबार, फाल्गुन २६ २०७६

वि’प्लव नेतृत्वको नेकपा कैलालीले पार्टी वि’रुद्ध अनावश्यक भ्रम फैलाएको भन्दै आ’पत्ति जनाएको छ । कैलाली सेक्रेटरी करनले एक प्रेस विज्ञप्ति जारी गर्दै ह’ति’यार लु’टपाट जस्ताे सं’वेदनशील विषयमा पार्टीको नाम जाेडी ब’दनाम गर्न खाेजिएकाे भन्दै नेकपाले अ’नावश्यक पार्टी वि’रुद्ध प्रचार नगर्न चेतावनी दिएकाे छ ।

विज्ञप्तिमा भनिएको छ, ‘महान तथा जनप्रीय पार्टी नेपाल कम्युनिस्ट पार्टी एकीकृत ज’नक्रा’न्ती मार्फत वैज्ञानिक समाजवाद प्राप्तिको महाअभियानमा क्रमश: अगाडी बढिरहेको विषय आम जनसमुदायमा सर्ववितितै छ। ‘यसै सन्दर्भमा गए रात्री करिब ९/१० बजे तिर कैलारी गाउँपालिका वडा न.३ बर्कामुडा निवासी राम भरोस चौधरीको घरबाट ५/६ जनाको समुहमा गएका अज्ञात मुकुन्डोधारी गिरोहहरुले २ थान भरुवा ब’न्दु’क लु’टपाट गरेर भागेको र लु’टपाट’मा संघलग्न लुटेरा स’मूहले हाम्रो पार्टीको नाम जोडेर लुटेको विषय खे’दजनक छ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘यस्ता खाले गैर लु’टपा’टमा हाम्रो पार्टी संलग्न नरहेको र यस्ता ह’ति’यार कब्जा गर्ने पार्टीको कुनै निति नरहेको कुरामा प्रष्ट पार्नुका साथै पार्टीको नाम जोडेर बदनाम गरि पार्टीका वि’रुद्ध भ्र’म छर्ने लु’ट’पाट गि’रोहको भ्र’ममा नपर्न आम जनसमुदायमा अपिल गरिन्छ । र हाम्रो महान तथा गौरवशाली पार्टीलाई बदनामी गर्ने लु’ट’पाट स’मुहको खोज अनुसन्धान गरि आवश्यक का’रवाही गर्ने विषय यसै प्रेस विज्ञप्ति मार्फत जानकारी गराइन्छ’ ।

हेर्नुस् विज्ञप्ति

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार