राजनीति
आफ्नाे निवासमा एकाबिहानै शक्तिशाली बम बिस्पाेट भएपछि नि वर्तमान सन्चार मन्त्री गाेकुल बास्काेटाले छा’नवीन काे माग गरेका छन् । निवासमा ब’म वि’ष्फोट भएको घटनामा पूर्वमन्त्री गोकुल बाँस्कोटाले सबै विषयको छा’नबिन हुनुपर्ने प्रराम्भिक प्रतिक्रिया दिएका छन् ।
बुधबार बिहान मन्त्री बाँस्कोटाको मध्यपुरथिमि नगरपालिका–१ लोकन्थली मनोहरा फाँटस्थित निवासमा श’क्तिशा’ली वि’ष्फोट गराइएको थियो । यो घटना प्र’तिब’न्धित विप्ल’व नेक’पाले लिइसकेकाे छ ।
‘मैले सम्पूर्ण रुपमा सबै विषयहरुको छान’बिन होस् भनेरै राजीनामा दिएको हो, अहिले यो सब कसले र किन गरिरहेको छ, म बढी बोल्दिनँ, यसमा मेरो केही प्रतिक्रिया छैन, सबै विषयको छानबिन हुनुपर्नेे बास्काेटाकाे भनाइ छ ।
सेक्युरिटी प्रिन्टर खरिद प्रक्रियामा ७० करोड कमिसनको मोलतोल गरेको अडियो रेकर्ड सार्वजनिक भएपछि बाँस्कोटाले मन्त्री पदबाट राजीनामा दिएका थिए ।
कमिसन प्रकरणमा मुछिएका बाँस्कोटाले राजीनामा दिएपछि उनीलक्षित आ’क्रमण हुन सक्ने भन्दै प्रहरी अलर्ट थियो ।
स्रोतका अनुसार बास्कोटा प्रकरणलगत्तै प्रहरीको प्रति आतङ्कवाद हेर्ने विषेश ब्युरोले सबै प्रहरी यूनिटलाई उनीवि’रुद्ध नेत्र विक्रम चन्द विप्ल’व नेतृत्वको नेकपाले आक्र’मण गर्न सक्ने लिखित स’र्कुलर नै जारी गरेको थियो।