logo मंगलबार, कार्तिक २५ २०८३ | Tuesday 10th November 2026

बास्काेटाकाे घरमा ब’म हान्ने आ’तंक’कारी हुन : प्रचण्ड


  • राजनीति
  • बुधबार, फाल्गुन २८ २०७६

पुर्व प्रधानमन्त्री तथा सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका केन्द्रीय सदस्य एवम् पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको घरमा ब’म वि’स्फो टको घ’टनाको भत्र्सना गरेका छन् ।

अध्यक्ष प्रचण्डले एक विज्ञप्ति जारी गर्दै घटनाको निन्दा एवं भत्र्सना गरेका हुन् ।

अध्यक्ष प्रचण्डद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘हाम्रा पार्टीका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री कमरेड गोकुलप्रसाद दबास्कोटाको भक्तपुरस्थित निजी निवासमा आ’तंक’कारी स’मूहले प्रे’सर कु’कर ब’म प्र’हार गरेर क्ष’ति पुर्याएको छ । म पार्टीको तर्फबाट उक्त आप’राधिक घ’टनाको घो’र नि’न्दा एवं भत्र्स’ना गर्दछु, ।

घटनामा संलग्न अ’पराधीहरुलाई नि’यन्त्रणमा लिन र क’डा का’नुनी का’रबाही गर्न सरकारको ध्यानाकर्षण पनि गराएका छन । पूर्व सञ्चारमन्त्री तथा नेकपाका नेता गोकुल बाँस्कोटाको भक्तपुरस्थित घरमा धबार बिहान करिब ७ः४० बजेमा प्रे’सर कु’कर ब’म विष्फो’ट भएको थियो ।

वि’स्फोटबाट घरका झ्यालका सिसाहरु फु’ट्नुका साथै प’र्खाल भत्किएको छ । घटनाको प्रहरीले अनुसन्धान सुरु गरिसकेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

हेर्नुस् विज्ञप्ति

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार