logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

बैज्ञानिक समाजवाद नै महिला मु’क्तिको बाटो हो : पुर्णिमा


  • राजनीति
  • बुधबार, फाल्गुन २८ २०७६

नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल महिला संघ क्रा’न्तिकारी दार्चुलाको ५ औं जिल्ला सम्मेलन सम्पन्न गरेको छ ।

उक्ति सम्मेलन फागुन २८ गते सम्पन्न भएको छ । सम्मेलनले पसुपती बोहरा काे अध्यक्षतामा १३ सदस्य नब कार्यसमिती चयन गरेको जनाएको छ । प्रमुख अतिथि अखिल नेपाल महिला संघ क्रा’न्तिकारी केन्द्रिय सदस्य तथा महाकाली ब्यूरो सयोजक पुर्णिमा धामी रहेकी थिइन ।

सम्मेलनको उद्घाटन मन्तव्य राख्ने क्रममा नेता पुर्णिमाले मातृ समाजको बि’घटन देखि हालसम्मको साम्राज्यवादी पुजीवादी अवस्था सम्म महिलाहरू उत्पि’डित, द’मित र पि’डित हुनुको पछाडि पृतिसतात्मक पुजीवादी समाज र सत्ता मुल कारण रहेको बताएकी छन । जवसम्म संसारभरि र नेपालमा पुजीवादी सत्ता रहिरहन्छ तबसम्म महिला मु’क्ति संभव छैन । महिला र पुरुषको बिचकाे वास्तविक समानता बैज्ञानिक समाजवाद र कम्यु’निस्ट बिचारले मात्रै प्रदान गर्ने भएकोले सम्पुर्ण उ’त्पिडित र श्र’मिक महिला समाजवादी क्रा’न्ति काे बाटोमा अघि बढ्नु पर्ने कुरामा जाेड दिइन ।

नेपालमा एकीकृत जनक्रा’न्ति अघि बढेकाले अब महिला मु’क्तिको दियो बलेको र त्यसले सबैलाई आशावादी बनाएको छ । दलाल पुजीवादीहरु एकपछि अर्को असफलताको दलदलमा फ’स्दै गएको र एकीकृत जनक्रा’न्ति सफलतापूर्वक अघि बढेकाले अब छिट्टै नेपालमा बैज्ञानिक समाजवाद स्थापना हुने बताएकीछन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार