logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

माओवादी केन्दले आधा हिस्सा माग गरेपछि एकता प्रकृया लम्बिदै


  • राजनीति
  • बुधबार, चैत्र २८ २०७४

प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन अघिनै पार्टी एकताको तयारी गरेका दुई ठुला पार्टी नेकपा एमाले र माओवादी पार्टी एकता प्रकृया लम्बिदै गएको छ ।

पार्टी एकता प्रकृयालाई मुर्तरुपम दिनको लागि आज बसेको पार्टी एकता संयोजन समितिको बैठक पनि स्थगित भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अवस्थताका कारण बैठक स्थगित भएको नेताहरुले बताएका छन् ।

विवादित विषयहरुमा सहमति खोज्न समितिको बैठक आज साँझ ५ बजे बोलाइएको थियो । पार्टी एकता प्रकृयाको क्रममा माओवादी केन्दले समेत पार्टीमा आधा हिस्सा माग गरेपछि एकता प्रकृया लम्बिदै गएको जानकारहरुको भनाइ छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार