राजनीति
वर्तमान सरकारको दल नेकपाका युवा नेता हेम बहादुर खड्काले ओली प्रचण्ड नेतृत्वको नेकपा प’रित्याग गरेकाछन । प्रचण्ड नेतृत्वको तत्कालीन नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा वाइसीएलको नेता समेत रहेका हेम बहादुर खड्काले भर्खरै मात्र सत्तारुढ दल नेकपा छोडेको घोषणा गरेकाहुन । उनले सत्तारुढ दलका नियतजन्य कमजोरीलाइ सुचिवद्ध प्रष्ट समेत पारेकाछन ।
सामाजिक संजाल फेसबुक मार्फत आफु रहदै आएको सत्तारूढ नेकपामा गम्भीर प्रकृतिका सम’स्या देखिएको जनाउदै आफु अलग भएको सार्वजनिक गरेका छन ।
मुलुकको बिकास र समृद्धिका लागी दुइ पार्टी मिलेको भन्ने कुरामा केहि हद सम्म बिश्वास गरेको भएता पनि आजको दिन सम्म आइपुग्दा त्यो नेतृत्वले छरेको भ्रम बाहेक केहि नभएको पुष्टि भएको भन्दै उक्त पार्टी छोड्नु परेको पारेकाछन । उनले आफ्नो बिगत प्रती गौरव गर्न लायक भएको बताउदै यो सरकार बनेपछि भने नि’रासा र आ’क्रोश बाहेक केहि नभएको तर्क पेस गरेकाछन ।
खड्काले सरकार गठनको समय यतालाई हेर्दा नागरिकमा नि’रासा, वि’तृष्णा र घृ’णा पैदा हुँदै आएको महशुस भएको छ र नेपाली जनताले दिएको मतको उपेक्षा गरेको प्रती असहमति जनाएकाछन । उनले सत्तारुढ नेकपा नितान्त व्यक्ति र गुटगत स्वा’र्थमा फस्दै एम. सी. सी. सम्झौता जस्ता राष्ट्रघा’ती सम्झौता गर्न तयार हुने र यतिलाई जस्तै कयौं राष्ट्रिय सम्पतीहरु दु’रुपयोग गर्ने कार्यमा सामेल हुँदै आएको वर्तमान परिस्थीतिले गर्दा पार्टीमा नैतिक हिसाबले पनि रहन नसक्ने अवस्था पैदा भएको बताएकाछन ।
उनको बिज्ञप्ती जस्ताको तस्तै

पार्टी एकताको ऐतिहासिक क्षणमा म नेपाली नागरिकको बिचबाट असिम आशा, भरोसा विश्वास बोकेर पार्टीको सिद्धान्त र कार्यदिशामा अटुट र अवि’चलित एक यो’द्धा भई आएको व्यहोरा सगर्भका साथ भन्न चाहान्छु ।
राजनैतिक स्थीरता, शुसासन र बिकास ल्याउने सपना मैले म जस्तै धेरै नागरिकलाई बाँडेको थिएँ र निष्पक्ष न्यायपालिका र सक्षम कार्यपालिका निर्माणको प्रक्रियामा मेरो सरकार रहेको वकालत गर्दे आएको थिएँ ।
यहि कुरालाई केन्द्रविन्दुमा राखेर नै मैले नेपाल कम्युनिष्ट पार्टीको झण्डासामु उभिएर पार्टीको मार्गदर्शक सिद्धान्त, कार्यक्रम र नीतिलाई दृढताका साथ पालन गर्ने प्रतिज्ञा गरेको थिएँ ।
तर सरकार गठनको समय यतालाई हेर्दा नागरिकमा नि’रासा, वितृ’ष्णा र घृ’णा पैदा हुँदै आएको महशुस भएको छ । नेपाली जनताले दिएको मतको उ’पेक्षा गर्दैै पार्टी नितान्त व्यक्ति र गुटगत स्वार्थमा फस्दै एम. सी. सी. सम्झौता जस्ता राष्ट्रघा’ती सम्झौता गर्न तयार हुने र यतिलाई जस्तै कयौं राष्ट्रिय सम्पतीहरु दुरुपयोग गर्ने कार्यमा सामेल हुँदै आएको वर्तमान परिस्थीतिले गर्दा पार्टीमा नैतिक हिसाबले पनि रहन नसक्ने अवस्था पैदा भएको छ ।
— यातायात सिन्डकेट खारेजीको उठान गरि कार्यन्वयन हुन नसक्नु, — ३३ किलो सुन पनि हरा’उनु दो’षिहरुपनि तारिखमा छुट्दै जानु, — निर्मला ह’त्या प्रकरण सेलाएर सकिनु, — ncell को लाभकर उठाउन नसक्नु, तर कुखुरा समेतमा सर्वसाधरणलाई करको भारी बोकाउनु । — बाईडबडी घो’टला प्रकरण र भ्रष्ट’चारको आ’रोप यतिकै हराउनु । — भ्रष्टचार र तस्करहरुलाई संरक्षण गर्ने र त्यतिकै छोड्नु । — मेलम्चीको २.२० अर्व भ्र’ष्टचार ओझेल पर्नु । — गुठी विधेयक प्रस्ताव र विरोध पछि फिर्ता । — जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको नागरिकता दिने बहानामा गैर नेपालीलाई नागरिकता वितरण गर्ने प्रपंच रच्नु। — लिपुलेक, कालापानी र लिम्पीयाधुरा मिचिंदा अहिलेको सत्ता आरोहण गर्न चुनावमा खर्च लिए बापत चुपचाप बस्नु । — एमसीसी जस्तो राष्ट्रघा’ती सम्झौता नेपाल हित छ भनि लागु गराउन खोज्नु ।
यि जनघा’ती र राष्ट्रघा’ती कार्यहरु भएको ठोस गरेको छु ।
पछिल्लो समय सरकारमा रहेको दुइ तिहाई नजिकको पार्टीको महासचिवले बालुवाटारको सरकारी जग्गा आफ्नो परिवारको नाममा पास गर्नु गलत मात्रै हैन अप’राध हो ।
चो’रीको सुन किन्ने अप’राधी हुने चो’रीको जग्गै किन्ने अप’राधी नहुने ? अर्थमन्त्री बनिसकेका मान्छे ? यत्रो ठुलो पार्टीको महासचिव ठगीमा परें भनि मिडीयामा बोल्ने संचार मन्त्री बास्कोटाकोे नैतिक जिम्मेवारी कसले लिने ?
आदिम साम्यवादी, दा’स युग र सामन्ती युग जस्तै पुँजीवादी युग ढ’ल्ने अर्को उपयुगको जन्म भईसकेको छ, त्यो हो वैज्ञानिक समाजवाद, यो बिशुद्द महान यात्रा सुरु गर्ने सचेतना सधैं हरेक चुल्हो सम्म पुर्याउदै अग्र मोर्चामा रहेर ल’ड्ने प्रतिबद्धता गर्दै आजकै मिति देखि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को साधरण सदस्य समेत नरहने गरि श्रमिक र उत्पी’डित वर्गको जनमु’क्तिका निम्ति स्वतन्त्र रुपमा परिवर्तन र रुपान्तरणका खातिर आन्दोलनको मैदानमा रहिरहने कुरा सगर्व उद्दघोष गर्दछु ।
पार्टीका नेताले मालेमावाद पथप्रदर्शक सिद्धान्त सँग दलाल पुँजीपति वर्ग र सत्ता साटिएको र दलाल पुँजीपती वर्गको संरक्षण गर्ने र साम्राज्यवादलाई एकछत्र राज गराउने एजेण्ट बनेकोमा मेरो घोर आ’पत्ति छ ।
आफ्नोे वर्ग र सिद्धान्तको रक्षा गर्दै राजनीति, देश र जनताका लागि त्या’ग, वलि’दान, स’मर्पण र सेवा हो भन्ने कुरा आत्मासाथ गर्दै निरन्तर सक्रिय राजनीतिमा रहने कुरा सबै शुभचिन्तक आफन्त र शुभेच्छुकहरुमा जानकारी गराउँदै यहि मार्ग निर्माण गर्न र सहकार्य गर्न र सहयोग एवं समर्थन गर्न समेत अपिल गर्दछु ।
होलीवाइन काण्ड, भेनेजुएला प्रकरण, सूचना विधेयक, विषादी प्रक’रण, डा. गोविन्द केसीको अनसन, एनसेल प्रक’रण, विप्लव समूहलाई प्रति’बन्ध, कृष्णबहादुर महरा प्रक’रण, निर्मला पन्त ह’ त्या प्रकरण, गुठी विधेयक फिर्ता, हायात प्रक’रण, उखु किसान आ’न्दोलन, ललिता निवास का’ण्ड, एमसीसी का’ण्ड, यति प्रक’रण, वाइडबडी का’ण्ड, मेलम्ची खानेपानी , कुलपति का’ण्ड, सिण्डिकेट का’ण्ड , ३३ किलो सुनका’ण्डका यि चर्चित प्रक’रणबारे सत्य तथ्य सहित छानबिन गरि जनताले न्याय प्रदान गर्ने यो प्रक्रियामा आम नागरिकलाई सहयोग पुर्याउन समेत अनुरोध गर्दछु ।
राष्ट्रियता, स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधिनता, स्वाभिमान, स्वयत्तता, स्वशासन र राष्ट्रिय एकतालाई शिरोधार्य गर्दै, विद्यमान जात, धर्म, पेशा, क्षेत्र, वर्ग, लिं’ग, वर्ण आदिको वि’भेदलाई चिर्दै, बहुजातीय, बहुभाषीक, बहुधार्मिक, बहुसांस्कृतिक र भौगोलिक विविधता, कानुनी राज्य, लोकतान्त्रिक–समाजबाद, प्रतिस्पर्धात्मक बहुदलिय व्यवस्था, मौलिक अधिकार, नागरिक स्वतन्त्रता, मानव अधिकार, प्रेस स्वतन्त्रता, निष्पक्ष न्यायपालिका र शुसासन, सक्षम कार्यपालिका र विकास, आवधिक निर्वाचन, बालिग मताधिकार, समानुपातिक समावेशी, स्वरोजगारीको अधिकार, जनहितसहभागिताको शुनिश्चित गर्दै,
एकात्मक र केन्द्रीकृत शासन व्यवस्थाले निम्त्याएको अ’धिनायकबाद, छु’वाछुत, भेद’भाव, दम’न, उत्पी’डन लाई नि’स्तेज गर्दै,
लोकतान्त्रिक–आर्थिक–समाजबादको सिद्धान्तद्वारा अग्रगमन कार्यदिशाको माध्यमले समानता, समतामूलक समाजको निर्माण गरि गरिबी उन्मुलन गर्ने वैज्ञानिक समाजवादी सत्ता निर्माण गर्ने संकल्प सहित, नेपाली ईतिहासमा वीर अग्रजले गरेका ऐतिहासिक आन्दोलन, त्या’ग, तप’स्या र ब’लिदान तथा श’हीद र बे’पत्ता यो’द्धाहरुको सम्मान गर्दै,विश्वको सुन्दर–शान्त र विशाल नेपाललाई विश्वजगतमा प्रभावशाली बनाउने प्रण गर्दै, विश्वको अग्लो भुभाग सोलुखुम्बुको सगरमाथा (उचाई ८८४८ कि.मी.) र नेपालको होचो भुभाग मुसहरनिया (उचाई ५७३ कि.मी.) तथा पूर्व–पश्चिममा फैलिएको विशाल नेपाल उल्लेख गर्दै,यसको सिमाक्षेत्रमा सिमारक्षा सिमाबार गरि सिमांकन गर्ने र राष्ट्र र राष्ट्रियतालाई बन्दिलो बनाउने अप’र्ण गर्दै,जनताको माझबाट, जनानिर्देशको माध्यमले यो प्रस्तवना पुरा गर्ने महान् अभियानमा एकतावद्ध हुन यसै विज्ञप्ती मार्फत आम जनसमुदायमा आह्वान समेत गर्दछु ।

उनको राजनीति यात्रा यस्तो छ २०४२/०२/११ गते वैत्यश्वर गाउँपालिका, ८, क्षेत्रपा, बसेरी, दोलखामा जन्मेर मैले राजनीतिक यात्रामा छ्लाङ नै मा’रे भन्दा फरक पर्दैन । मेरो राजनैतिक र सांगाठानिक पृष्ठभुमि छोटोमा उल्लेख गरेको छु,
१. नेकपा (माओवादी केन्द्र) को केन्द्रीय आयोजक समिति सदस्य — २०७४ (३९९ भित्रको) प्रस्तावित पोलिटव्यूरो सदस्य नेकपा (मा’ओवादी केन्द्र) — माओवादी विभाजन पछि ३३ दलिय मोर्चामा आवद्ध २१ भन्दा बढी घटकहरुको नेकपा (माओवादी केन्द्र) सँग एकताका लागि पहल ।
२. वाईसियल नेपालको केन्द्रीय सदस्य — २०७३,सचीव वाईसियल नेपाल केन्द्रीय प्रचारप्रसार विभाग — युवाको केन्द्रीय कमिटीमा रहेर थ्ऋी पुनरनिर्माण र सक्रिय सहभागिता भई पूर्व ल’डाकु र एकेडेमिसीयनहरु बिच फ्युजन गरि सहायक संगठन बनाउन पहल ।
२.१ नेकपा माओवादी केन्द्र दोलखा, सचिवालय सदस्य