logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

कु’मार पाै’डेलकाे ह’त्या गै’रन्या’यिक : अमेरिका


  • राजनीति
  • शुक्रबार, फाल्गुन ३० २०७६

अमेरिकाले वि’प्ल’व नेकपाका नेता कुमार पौडेलको गै’रन्या’यिक ह’त्या गरिएको आरोप लगाएको छ ।

नेपालमा राजनीतिक पू’र्वा’ग्रह राखेर ह’त्या तथा मानवअधिकार उ’ल्लंघनका घटना बढेको दावी गर्दै अमेरिकाले पौडेल ह’त्या गैर’न्यायिक रहेको जनाएको हो ।

मार्च ११ मा अमेरिकी विदेश मन्त्री माइक पम्पेओले सार्वजनिक गरेको २०१९ को मानवअधिकार अ’भ्यास प्रतिवेदनमा अमेरिकाले यस्तो आ’रोप लगाएको हो ।

सर्लाहीमा माओवादीबाट अलग भएको वि’प्लव ने’तृत्वको पार्टीका स्थानीय नेता कुमार पौडेलको ह’त्यालाई प्रहरीले जवाफी कारवाही भने पनि राष्ट्रिय मानव अधिकार आयोग, एड्भोकेसी फोरमलगायतका संघ संस्थाले इ’न्काउ’न्टर ना’टकीय भएको बताइरहँदा सेप्टेम्बरसम्म कुनै पनि अधिकारीहरुलाई का’रवाहीको दायरामा न’ल्याइएको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनमा नेपालमा २०७४ मा सम्पन्न निर्वाचनमा निर्वाचन आयोगले अपारदर्शी काम गरेको पनि उल्लेख  छ । नेपालमा गै’रन्या’यिक ह’त्या, का’नुनभन्दा माथि उठेर ह’त्या, या’तना तथा प’क्रा’उका घटना बढेको उल्लेख छ । यसमा सरकार प्र’त्यक्ष संलग्न रहेको कि’टा’नी गरिएको छ ।

वेवसाइटहरु ब’न्द गर्नु, गा’लिबेइ’ज्जती का’नुन, शा’न्तिपूर्ण ढंगबाट सभा सम्मेलन गर्न पाउने अधिकारको कटौती, गैरसरकारी संस्थामाथिको ब’न्देज, ति’ब्बती शर’णार्थीहरुको गतिविधिमा ब’न्देज, भ्रष्टा’चारको बढोत्तरी जस्ता घ’टनालाई मानव अधिकार उल्लं’घन मानिएको छ ।

सरकारी अनुसन्धान पारदर्शी नभएको र सं’लग्न अधिकारीलाई का’नुन उल्लं’घनमा जि’म्मेवार नबनाइएको पनि उल्लेख छ । ‘नागरिक प्रदर्शनहरुमा अधिक शक्ति प्रयोग गर्ने सुरक्षा अधिकारीलाई न त जवाफदेही बनाइएको छ न त द्व’न्द्वका समयमा मानवअधिकार उल्लंघन गर्नेलाई नै,’ प्रतिवेदनमा भनिएको छ ।

प्रतिवेदनमा प्रहरी इ’न्काउ’न्टरमा भक्तपुरमा मारिएका ११ वर्षीय नि’शान खड्का’लाई अ’पहरण गर्ने दुई जनाको ह’त्या’को घ’ट’ना पनि टुंगो नलागेको समावेश छ । कञ्चनपुरमा निर्मला पन्तको ब’लात्का’रपछि ह’त्या’को विरो’धमा भएको प्र’दर्श’नका क्रममा १३ वर्षीय बालकको मृ’त्यु तथा २४ जना घाइते भएको घटनामा सं’लग्नलाई का’रवा’ही नभएको पनि जनाइएको छ ।

द्व’न्द्वकालमा वे’पत्ता पारिएका नागरिकहरुको अवस्था सार्वजनिक हुन नसकेको भन्दै नेपालमा पछिल्लो समय गैर’न्या’यिक प’क्रा’उका घटना बढेको प्रतिवेदनमा उल्लेख छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार